संस्थापक सदस्यहरू

संस्थापकहरू
मारवाडी सेवा समिति नेपालका संस्थापक सदस्यहरू

विक्रम संवत् २०१० साल बैशाख ९ गते गठन भएको नवयुवक सेवा समितिका प्रथम ९ जना कार्यकर्ताहरुः दाँयाबाट अगाडि क्रमशः श्री लृणकरणदास चौधरीज्यु, श्री बाबुलाल टिबडेवालाज्यु, श्री जुगलकिशोर टिबडेवाला, श्री कैलाशचन्द टिबडेवालाज्यु, श्री दामोदरदास संघईज्यु र दाँयाबाट पछाडि उभिएका क्रमशः श्री जगदीशप्रसाद खेतानज्यु (नेपालगंज), श्री महादेवप्रसाद जाजोदियज्यु, श्री विश्वनाथ मित्तलज्यु र श्री चण्डिप्रसाद परसरामपुरियाज्यु